यस दिगो युवा विकास क्लबको आयोजना तथा कृष्णनगर न.पा. १० नं. वडा कार्यालय बकौली कपिलवस्तुको आर्थिक सहयोगमा खेलकुद सामाग्री विवरण कार्याक्रम सम्पन्न भएको छ । यस कृष्णनगर न.पा.१० नं. वडा अन्तर्गत रहेका दुई वटा सरकारी विद्यालय दुई वटा मदरसा दुई वटा बोर्डिङ्ग स्कूल...
